सिन्धुपाल्चोकको जुगलमा पहिरो : कम्तीमा ३५ जनाको मृत्यु

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सेनाको हेलिकप्टरमा घटनास्थलमा पुगेका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको अनुसार प्रारम्भिक रुपमा कम्तीमा ३५ जनाको मृत्यु भएको जानकारी दिए । घटनास्थलमा सेनाको हेलिकप्टरबाट घाइतेहरु लाई उद्धारको काम सुरु भएको छ । आज बिहान ६ बजे … Continue reading सिन्धुपाल्चोकको जुगलमा पहिरो : कम्तीमा ३५ जनाको मृत्यु